मंगलबार, पुस ८, २०८२

नारायणगढ-मुग्लिन सडक पहिरोले अवरुद्ध

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

National life
Laxmi sunrise bank
kumari

आज बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

इच्छाकामना-६ जलबीरेमा माथिबाट पहिरो खसेको छ भने पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैनन्। प्रहरीका अनुसार पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भइरहेको छ।

प्रकाशित: Jun 26, 2024| 13:43 बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्