शनिबार, असार १५, २०८१

लमजुङ पहिरोमा मृत्यु हुने सबैको पहिचान खुल्यो

 |  बुधबार, असार १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार १२, २०८१

triton college
Metro Mart

लमजुङ- जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गए राति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए ।

पहिरामा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए। उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरुको शव निकालेका हुन्।

प्रकाशित: Jun 26, 2024| 13:17 बुधबार, असार १२, २०८१
corrent noodlescorrent noodles
प्रतिक्रिया दिनुहोस्