सोमबार, साउन ११, २०८३

आइपीएल अक्सन : करोडमा बिकेका १६ बर्षीय युवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेटको अक्सनमा १६ बर्षीय भारतीय खेलाडी करोडमा बिक्री भएका छन् । 

सन् २०१९ मा हुने १२ संस्करणको पाइपीएलका लागि उनी करोडमा विकेका हुन् । मंगलबार जयपुरमा सम्पन्न अक्सनमा भारतीय प्रयास राय बर्मनलाई विराट कोहली कप्तान रहेको टिम रोयल च्यालेन्चर बेंग्लोरमा अनुबन्ध भएका हुन् । 

उनललाई बेंग्लोरले १ करोड ५० लाखमा भारतीय रुपैँयामा किनेको हो । उनको वेस प्राइस मात्र २० लाख राखेको थियो । आईपीएलमा सबै भन्दा कम उमेरमा करोडमा बिक्ने राय पहिलो खेलाडी समेत बनेका छन् । 

राय स्पिनर अलराण्डर हुन् । कुल ३ सय ४६ खेलाडी मध्यबाट पहिलो दिन बिकेका  ४० भारतीयमा उनी पनि एक हुन् । सोहि दिन २० विदेशी खेलाडी गरि कुल ६० खेलाडीमाथि बोली लागेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।