सोमबार, साउन ११, २०८३

नेपालले युएईसँग वान-डे र टी-२० श्रृंखला खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली क्रिकेट टोलीले युएईसँग वान-डे र टी-२० श्रृंखला खेल्ने भएको छ । आगमी महिना जनवरीमा नेपालले युएईसँग वान-डे र टी-२० श्रृंखला खेल्लने भएको हो । 

उक्त वान-डे र टी-२० क्रिकेट श्रृंखला नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले खेलाउन लागेको हो ।

वान-डे र टी-२० श्रृंखला यूएईमा हुने नेपाली क्रिकेट टिमका टेक्नीकल म्यानेजर रमन शिवाकोटीले। जानकारी दिएका हुन् । शिवाकोटीका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले युएईसँग ५ खेल खेल्ने छ । 

नेपालले वान-डे र टी-२० दुबै खेल गरी श्रृंखलामा ५ खेल्न लागेको हो । तर, ५ खेल मध्यबाट कति वान-डे र टी-२० खेल खेल्ले भन्ने पक्का भएको । उक्त बिषयको यसै साता तालिका आई सक्ने शिवाकोटीले जानकारी दिएका छन् । मैदान र समयको पनि यसै साता टुङ्गो लाग्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।