मंगलबार, चैत २४, २०८२

टोटेनहमले आर्सनललाई परासजत गर्दै सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- बुधबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० ले पराजित गर्दै कारबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । 

लण्डन क्लब आर्सनललाई हराउँन टोटेनहमका सन हियुङ मिन र डेली अलीले गोल गरेका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको टोटनहामले दोस्रो हाफमा थप एक गोल गरेका थियो । 

टोटनहामले पहिलोहाफमो २० औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । टोटनहामलाई सुरुवाती अग्रता सन हियुङ मिनले दिलाए । त्यसपछि दोस्रो हाफमा पथ एक गोल डेली अलील गरे । उनले खेलको ५९ औं मिनेटमा गरो थिए । 

टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिनोले चार परिवर्तन गर्दै मुख्य स्ट्राईकर ह्यारी केनलाई सुरुवाती लाईनअपमा राखेका थिएनन् । यस जितसँगै टोटेनहमले लण्डन क्लब चेल्सीसँगको सेमिफाईनल भेट पक्का गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।