शुक्रबार, पुस ११, २०८२

कांग्रेसले बोलायो संसदीय दलको बैठक

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

पार्टीले भोलि (बिहीबार) दिउँसो २ बजेका लागि दलको बैठक बोलाएको हो। बैठक संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ।

संसद्को बजेट अधिवेशन सुरु हुने अघिल्लो दिन दलको बैठक बोलाइएको हो। बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुनेछ।

प्रकाशित: May 08, 2024| 13:11 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्