बुधबार, चैत १८, २०८२

कतार विश्वकपको फाइनल खेल हुने रंगशाला सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- सन् २०२२ मा हुने करतार विश्वकपको फाइनल खेल हुने रंगशाला सार्वजनिक भएको छ । कतारले विश्वकपका लागि निर्माण हुँदै गरेको लुसेल रंगशालाको डिजाइन सार्वजनिक गरेको हो । 

उक्त रंगशालाको ९० प्रतिशत काम सकिएको समेत जनाएको छ । विश्वकपको उद्धघाटन र फाइनल खेल उक्त कतार रंगशाल ‘लुसेल’ मा हुने छ । रंगशाला कतारको राजधानी दोहाबाट करिब १५ किमी टाढा रहेको छ । 

फिफा कतार विश्वकप २०२२ को  उद्घघाटन र फाइनल उक्त रंगशालामा हुने छ । लुसेल सिटीमा निर्माणाधीन उक्त रंगशाला ८० हजार दर्शक अट्न सक्ने क्षमताको रहेको छ । 

कतारले निकै उच्च प्रविधिको प्रयोग गरेर यस रंगशाला निर्माण गरिएको छ । कतार विश्वकप सन् २०२२ को नोभेम्बर २१ बाट सुरु हुनेछ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।