बुधबार, चैत १८, २०८२

भैरहवाले दियो ललितपुरलाई ९३ रनको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट अन्तर्गत आइतबारको जारी खेलमा भैरहवा ग्लाडीयटर्सले ललितपुर प्याट्रीयट्सलाई जितका लागि ९३ रनको समान्य लक्ष्य दिएको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै मात्र ९२ रन जोडेको हो । भैरहवाका लागि रायन टेन डोशेचले सर्वाधिक ३७ रन जोडे । 

उनले ३६ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै ३७ रन जोडे । अर्का रबि इन्द्र सिंहले २५ रन जोडे । उनले १५ बल खेल्दै तीन चौका र दुई प्रहार गरे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन छुन सकेनन् । 

ललितपुरका लागि सन्नी पटेलले ४ ओर गर्दै मात्र १२ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । त्यस्तै रसिद खानले र योगेन्द्र कार्कीले समान दुई दुई विकेट लिदा ललित रानवंशीले एक विबकेट लिए । यो खेल विजेता टोली क्वालिफायरमा प्रवेश गर्ने छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।