बुधबार, वैशाख १९, २०८१

विमानको सिटमा भेटियो एक किलो सुन

 |  बिहीबार, वैशाख ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ६, २०८१

triton college
corrent noodles
Metro Mart

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ। दिल्लीबाट आएको ईण्डिगो एयरको सिटमा सुन भेटिएको हो।

सुन ल्याउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित: Apr 18, 2024| 19:27 बिहीबार, वैशाख ६, २०८१
प्रतिक्रिया दिनुहोस्