आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाखसम्म जित्ने मौका

रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाखसम्म जित्ने मौका

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१
National life
Shivam cement

काठमाडौं- नयाँ वर्ष २०८१ को अवसरमा रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाउँदा हप्तै पिच्छे १० रुपैयाँ र बम्परमा एक जनाले १ लाख रुपैयाँ जित्ने अवसर पाउने भएका छन् ।

यो योजना १३ अप्रिल राति १२ बजे देखि लागु भएर १५ जुलाई राति ११:५९ सम्म मान्य हुनेछ। इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरू जारी गर्दै सहज सेवा प्रदान गर्न प्रतिबद्धता छौँ। यो योजना सुचारु भएसँगै अब रोमानियाका नेपालीहरूले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रूपमा नेपाल पैसा पठाई अफर को फाइदा लिन सक्नुहुनेछ।’

प्रकाशित: Apr 15, 2024| 16:46 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्