आइतबार, असार ७, २०८३

टीभीएस मेरो साथी’ मा लाइफटाइम वारेन्टी अफर

 |  सोमबार, वैशाख ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ३, २०८१
National life
Shivam cement

काठमाडौं- टीभीएस ले नयाँ वर्षको अवसर पारि ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ। यस स्किम अन्तर्गत ग्राहकहरूले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा पाउने छन्।

‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराएको छ भने हरेक हप्ता १००५ क्यास ब्याक, क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मूल्याङ्कन, बजारकै सबै भन्दा कम ईएमआई तथा सजिलो फाइनान्स सुविधा जस्ता आकर्षक अफरहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ।

यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सीमित अवधिको लागि देशैभर लागु हुनेछ।

प्रकाशित: Apr 15, 2024| 11:09 सोमबार, वैशाख ३, २०८१
प्रतिक्रिया दिनुहोस्