आइतबार, पुस १३, २०८२

राप्रपाको प्रदर्शनमा झडप

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- राप्रपाको प्रदर्शन निषेधित क्षेत्र तोड्दै सिंहरदबारको मूलगेटतर्फ अघि बढेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोरापछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौँ केन्द्रित जनप्रदर्शन गरेको छ। त्यसक्रममा भद्रकालीबाट सिंहदरबारतर्फ जुलुस लम्केपछि प्रहरीले पानीको फोहोरा हानेको हो।

राप्रपाको प्रदर्शनका कारण मंगलबार काठमाडौं उपत्यकाको सवारी साधन आवागमन प्रभावित भएको छ।

प्रकाशित: Apr 09, 2024| 14:25 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्