काठमाडौं- बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो।
आगलागीबाट सशस्त्र प्रहरीका लत्ताकपडा लगायतका बन्दोबस्तीका सामान र अस्पतालका उपकरणसमेत जलेका छन्। आगलागी के कारणले भयो भन्ने खुलेको छैन। बारे बुझ्ने काम भइरहेको जानकारी दिए । अर्यालका अनुसार स्टोरमा चाबी लगाएर बाहिरी सुरक्षामा सशस्त्र प्रहरी तैनाथ थिए ।