आइतबार, साउन १०, २०८३

उपकप्तान ज्ञानेन्द्रलाई १६ लाखको प्रायोजन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री उत्पादन मकम्पनी ‘ट्वीस्टर’ले प्रायोजन गरेको छ । उपकप्तान मल्ललाई ट्वीस्टरले दुई वर्षका लागि नेपाली १६ लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौता गरेको हो । 

सम्झौता पत्रमा ज्ञानेन्द्र स्वयं र ट्वीस्टरबाट केयुर देसाईले हस्ताक्षर गरेका थिए । ज्ञानेन्द्रले गत शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमिएर लिग खेलको क्रममा ट्वीस्टरको ब्याट प्रयोग गर्दै आएका थिए । 

तर, कम्पनीसँग मल्ले बिहिबार सम्झौता गरेका हुन् । यसअघि भारतको यु-१९ तथा प्रथम श्रेणीका खेलाडीहरुलाई प्रायोजन गरेको ट्वीस्टरले पहिलोपटक अन्तर्राष्ट्रिय खेलाडीलाई प्रायोजन गरेको हो ।

ट्वीस्टर भारतीय क्रिकेट सामाग्री निर्माता कम्पनी अक्सर इण्डस्ट्रिजले सन् २०१४ देखी निर्माण गर्न थालेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।