आइतबार, साउन १०, २०८३

टाइम पत्रिकाको ‘बर्ष व्यक्तिव’ मा खसोग्गी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
न्यूयोर्क – टर्कीको इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा अक्टोबरमा हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीलाई अमेरिकी पत्रिका ‘टाइम’ ले ‘बर्ष व्यक्तिव’ को उपाधि दिने मङ्गलबार घोषणा गरेको छ। 

उक्त सम्मानबाट यस बर्ष खासोग्गीसहित अन्य पिडित पत्रकारहरू, फिलिपिन्सका मारिया रेसा, म्यानमारमा थुनामा रहेका रोयटर्सका वालोन र क्वासोए उ उक्त उपाधिबाट सम्मानित हुने भएका हुन्।

‘टाइम’ले सन् १९२७ देखि बार्षिकरूपमा बर्ष व्यक्तिवको उपाधिमार्फत सम्मानित गर्दै आएको छ यद्यपि प्रेस्टिजिअस कभरका लागि मरोणोप्रान्त उक्त उपाधि प्राप्त गर्ने खसोग्गी पहिलो व्यक्ति हुन्। रासस/एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।