शनिबार, साउन ९, २०८३

नबिल बैंकको कार्ड प्रयोग गर्नेलाई छुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएचबीच सम्झौता भएको छ । 

उक्त सम्झौता बमोजिम कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई एकस–रे बाहेक सामान्य अस्पताल शुल्कहरुमा २० प्रतिशत, सामान्य दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोंटिक्स तथा क्राउन ब्रिजहरुमा १० प्रतिशतको विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्