बिहीबार, चैत १९, २०८२

नेयमारको प्रेम तृष्णा : २२ वर्षमा १८ प्रेमिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार फुटबलर नेयमार निकै नै चर्चित खेलाडी हुन् । उनी सधै पोर्चुगिज तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार खेलाडी मेस्सीसँग तुलना गरिनछन् । 

अति हाल सम्माका स्टार फुटबल खेलाडीको चर्चा हुन्छ । त्यती नै विश्व फुटबल जगतमा नेयमारको पनि हुने गर्दछ । उनी कहिले मैदानमा गरेको आफ्नो प्रदर्शने चर्चामा आउँछन्  त कहिले उनी मैदानमै गरेको उनको फाउलको एक्टिङले । 

सन् २०१४ मा उनको कम्मरमा लागेका चोटका कारण उनी चर्चामा आएका थिए । त्यसको केहि समय पछि उनको चर्चाको कारण फेरीयो । त्यो बेला उनको प्रेम र ब्रेकको कथाले विश्वभरका सञ्चार माध्यममा हेडलाइन बन्यो । 

त्यतीले उनीको चर्चा १९ वर्षीय प्रेमिका ब्रुनालाई प्रेम सम्बन्धबाट विदा गरेपछि विश्वभर सञ्चार माध्यमका हेडलाइन बनेक थिए । ब्राजिली मोडल तथा अभिनेत्री ब्रुना मारक्यूजिनसँग उनले समबन्ध तोडेका थिए । प्रेमिकाले आमा बन्ने चाहाना गरेपछी नेयमारले उनको साथ छोडेका हुन् ।

२२ वर्षमा १८ प्रेमिका

नेयमार कम उमेरमा निक्कै प्रगति गर्ने फुटवलर हुन् । नेयमार जब मात्र २२ वर्षका थिए । उनले फुटबलमा निकै नै प्रगति गरेका थिए । उनले त फुटबलमा मात्र नभई प्रेम लिलामा पनि किर्तिमानि बनाए । उनको २२ बर्षको उमेरमा १८ युवतीसँग प्रेम लिला रहेको खुलासा भएको थियो । 

विवाह नगरी पिता

हुन त पश्चिमा जगतमा विवाह नगरी आमा बुबा बन्नु कुनै अनौठो कुरा होइन । सन् २०१० मा उनी ब्राजिलकै कारोल दन्ताससँग सम्बन्धमा आएका थिए । त्यतिबेला उनी केवल १८ वर्षका थिए । 

यो जोडी बहुचर्चित जोडी मध्ये एक बनेको थियो । उनको कारोलसँग पनि ब्रेकअप भएको थियो । तर ब्रेकअप पछि नै कारोलले नेयमारको बच्चा जन्माइन् । सन् २०११ मा साओ पावलोस्थित एक अस्पतालमा बच्चा जन्मिँदा नेयमार कारोलसँगै थिए ।

१५ वर्षमै जिदान, रोनाल्डिन्हो र रोनाल्डोको साथ

नेयमार १५ वर्षको हुँदा नै विश्वका चर्चित हस्तीहरुसँग फुटवल खेलेका थिए । त्यतिबेला नै रियल मड्रिडमा खेल्न थालेका उनले फ्रान्सका जिनेदिन जिदान, ब्राजिलकै रोनाल्डिन्हो, र पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो जस्ता हस्ती खेलाडीसँग खेल्ने मौका पाए । जहाँ बाटै उनको चर्चा चल्न सुरु भएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।