शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मंसिर १४ देखि १७ सम्म उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली

मंसिर १४ देखि १७ सम्म उपत्यकाका सवारीमा जोर बिजोर प्रणाली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आगामी  मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासेफिक समिटमा भाग लिने पाहुनाको सवारी आवगमनमा सहज गर्न भन्दै उपत्यकामा गुडने सवारी साधनमा जोर बिजारे प्रणाली लागू हुने भएको छ। 

महानगरीय  ट्राफिक महासाखाका अनुसार समिटमा भाग लिन आउने राष्ट्र प्रमुखको सवारी अवागमनमा सहजताको लागी जोर बिजार प्रणाली लागु गरिएको हो।

 नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको समिटमा भाग लिन सात राष्ट्रका राष्ट्र प्रमुख तथा सहित पाँच सय जना प्रतिनिधी सहभागी हुने आयोजक युनिभर्सल पिस फेडेरेसनले जनाएको छ।

अत्यावश्यक सेवाका सवारी साधनलाई जोर बिजोर लागु नभएपनि भिभिआईपीको आवगमन हुँदा भने एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन समेत चलाउन पाईने छैन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।