शनिबार, साउन ९, २०८३

ज्वाइँको वर्थ डेमा ज्ञानेन्द्रको छमछमी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार राति ज्वाइँ राजीव शाहीको जन्मोत्सवमा छमछमी नाचेका छन्। लैनचौरस्थित त्रिसरा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा उनी आफन्तहरूसँग नाचगानमा सहभागी भएका हुन्। 

कार्यक्रममा पूर्वरानी कोमल, पूर्वयुवराज पारस र पूर्वराजपरिवारका अन्य सदस्यहरू पनि सहभागी थिए। जन्मोत्सव समारोहमा पूर्वयुवराज्ञी हिमानको भने उपस्थिति थिएन। पूर्वराजा ज्ञानेन्द्रले नाचेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।




















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।