काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबार राजधानीको भृकुटीमण्डपमा जनसभा गरेको छ।
पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टीले जनसभाको आयोजना गरेको हो। जनसभामा अर्धभूमिगत अवस्थामा रहेका पार्टीका महासचिव विप्लव भने सहभागी भएका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४