बिहीबार, चैत १९, २०८२

बालोन डि’ओर : मेस्सी र रोनाल्डो शिर्ष तीनमा नरहेको दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- सन् २०१८ को प्रतिष्ठित अवार्ड बालोन डि’ओर डिसेम्बर ३ तारिखमा घोषणा हुँदैछ । यसपटक रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिकलाई प्रमुख दाबेदार मानिएको छ । 

दशक देखि कब्जा गर्दै आएका इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बार्सिलोना तथा अर्जेनिटनाका लियोनल मेस्सी फ्रान्स तथा इटालीका चर्चित खेल मिडियाले यसपटक बालोन डि‘ओरको टप-३ मा नरहेको दाबि गरेका छन् । यस पटकको बालोन डि’ओरमा नयाँ अनुहार रहेको उनीहरुको दाबी छ । 

‘टुटो स्पोर्टस’ले गोप्य स्रोतलाई उद्धृत गर्दै यसपटक टप-३ मा रोनाल्डो र मेस्सी नपरेको दाबी गरेको छ । रिपोर्टअनुसार यसपटक बालोन डि‘ओरको टप-३ मा रियलका लुका मोड्रिक, फ्रान्स तथा रियलकै राफाएल भाराने र फ्रान्स तथा पिएसजीका युवा खेलाडी केलियन एमबाप्पे परेको दाबी गरेका छन् । 

यसपटक बालोन डि‘ओरमा विगत १० वर्षदेखि रहँदै आएको रोनाल्डो र मेस्सीको एकछत्र राज तोड्दै नयाँ अनुहारले यो अवार्ड जित्ने दाबी गरिँदै आएको छ । सन् २००७ मा ब्राजिलका काकाले यो अवार्ड जितेयता सन् २००८ बाट १० वर्षको बीचमा रोनाल्डो र मेस्सीले यो अवार्ड समान ५-५ पटक जितेका जितेका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।