बुधबार, चैत १८, २०८२

एएफसी कप फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- सन् २०१९ मा हुने एएफसी कप फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ । एसियन फुटबल फेडेरेसन एएफसीले बिहिबार सन् २०१९ को एएफसी कपका लागि समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

एएफसीले निकालेको ‘ड्र’ अनुसार नेपालको ‘ए’ डिभिजन लिग विजेता क्लब समूह ‘इ’ मा परेको छ । जहाँ भारत, बंगलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

भारतबाट भने मिनेर्भा पन्जाबले खेल्ने छन् । बंगलादेशबाट खेल्ने टोलीको तय भएको छैन । एएफसी कप खेल्ने नेपाली क्लबको तय भएको छैन । राजधानीमा जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेताले खेल्नेछ । 

नेपालबाट अघिल्लो पटक थ्री स्टारले प्रतिस्पर्धा गरेको थियो । एएफसीले ३६ राष्ट्रका लिग विजेता क्लबलाई ९ समूहमा विभाजन गरेर ‘ड्र’ सार्वजनिक गरेको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।