बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे परराष्ट्रको ४० बुँदे ब्रिफिङ [पूर्णपाठ]

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे परराष्ट्रको ४० बुँदे ब्रिफिङ [पूर्णपाठ]

 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमण सकेर शनिबार स्वदेश फर्केका छन्। उनी भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए भने उतैबाट असोज ५ गते चीन पुगेका थिए।

काठमाडौं आइपुगेपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण उपलब्धिमूलक रहेको दाबी गरे।

यसैबीच, परराष्ट्र मन्त्रालयले प्रमको अमेरिका र चीन भ्रमणबारे ४० बुँदे प्रेस नोट जारी गरेको छ।

यस्तो छ प्रेस नोट

 

प्रकाशित: Sep 30, 2023| 17:41 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्