सोमबार, पुस २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल एसबिआई बैंकद्वारा बूढानीलकण्ठ मन्दिरलाई डस्टबिन प्रदान

नेपाल एसबिआई बैंकद्वारा बूढानीलकण्ठ मन्दिरलाई डस्टबिन प्रदान

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

नेपाल एसबिआई बैंकले बूढानीलकण्ठ मन्दिरलाई डस्टबिन, टेन्ट क्यानोपी, क्यूआर स्ट्यान्डीलगायतका सामग्री प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।

National life

नेपाल एसबिआई बैंकका बागमती प्रदेश प्रमुख विनोदकुमार ढुंगेलले उक्त सामग्रीहरू मन्दिरका स्वामी निगमानन्द महाराजलाई प्रदान गरेका हुन्।सामग्रीहरू हस्तान्तरण कार्यक्रममा नेपाल एसबिआई बैंक तथा मन्दिरका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।​​

एसबिआई बैंकले हाल ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: Sep 24, 2023| 17:34 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्