शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • सुरक्षा गार्डको पोशाक लगाएका एक नेपाली मलेसियामा मृत फेला

सुरक्षा गार्डको पोशाक लगाएका एक नेपाली मलेसियामा मृत फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जलान-सुरक्षा गार्डको पोशाकमा रहेका एक नेपाली मलेसियामा मृत अवस्थामा फेला परेका छन् ।   मलेसियाको जलानमा झाडीभित्र उनको शव फेला परेको मलेसियन प्रहरीले जनाएको छ।

जलानको ट्राफिक लाइट नजिकै उनको शव फेला परेपनि परिचय भने खुलेको छैन । मृतकको नाक, कानबाट रगत बगेको छ भने देब्रे हातको चोरी औलामा चोट लागेको अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ । 

हत्या कसले र किन गरेको भन्ने कुनै कारण नखुलेको र मृतकको शनाखतको प्रयास जारी राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।