शनिबार, साउन ९, २०८३

युवा पत्रकारिता पुरस्कार एलनलार्इ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने यस वर्षको 'युवा पत्रकारिता पुरस्कार' रामकुमार रिजाल 'एलन'लार्इ प्रदान गर्ने भएको छ।

मन्त्रालयले टेलिभिजनमार्फत युवाका विषयमा सामग्री निर्माण, उत्पादन, रिपोर्टिङ र कार्यक्रम प्रस्तुत गरेका टेलिभिजनकर्मीमध्ये एलनलाई चयन गरी युवा पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कार राशि ५० हजार रुपैयाँ छ ।

यस्तै, मन्त्रालयले रेडियो विधामा सामुदायिक रेडियो प्रसारण संघ (अकोर्‍याब) को सिआइएनमा कार्यरत लिलबहादुर चन्द, अनलाइन विधामा अनलाइनखबरका विश्वासकुमार खड्काथोकी र छापा माध्यममा गोरखापत्रकी सविता शर्मालाई ‘युवा पत्रकारिता पुरस्कार’प्रदान गर्ने घोषणा गरेको छ । सबै पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।