शनिबार, साउन ९, २०८३

कौडा खेलिरहेका १५ जुवाडे पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंले कौडा खेलिरहेका १५ जना जुवाडेलाई पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालीका–८ गौरी गाँउस्थित जीवनबहादुर थापाको घरमा कौडा खेलिरहेको अबस्थामा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा घरमालिक थापासहित, रमेशबहादुर श्रेष्ठ, शंकरबहादुर खत्री, टेकेन्द्र कार्की, रोवान कार्की, युवराज अधिकारी, रन्जना ढकाल, अनिल जोशी, शिव प्रधान रमेश भुजेल, महेश भुजेल, तुलाबहादुर दाहाल, अवेग राई, सविन गुरुङ र दिनेश लामा छन ।

उनीहरुको साथबाट ७ लाख १५ हजार ४ सय रुपियाँ  तथा १६ बटा कौडा तथा तास बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।      
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।