शनिबार, साउन ९, २०८३

उर्लाबारीमा आगलागी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी : उत्तरी मोरङको उर्लाबारी बजारमा अगालागी भएको छ । पूर्वपश्मिम राजमार्गमा जोडिएको उर्लाबारी बजारको पशुपति मोडमा आगलागी भइरहेको छ । 

स्थानीय भक्तिराज अधिकारीको घरमा रहेको किराना पसलबाट पौने २ बजेपछि निस्किएको आगो फैलिएको थियो । आगो निभाउन उर्लाबारी, दमक, सुन्दरहरैचा र इटहरी आसापासका आधा दर्जन दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ । 

आगोले अधिकारीको घर नस्ट गरेको छ । बाँकी घर जोगाउन प्रहरी, सर्वसाधारण र स्वयंसेवक खटिइरहेको स्थानीय कमल अधिकारीले बताए । 

आगलागीबाट ५० लाख बराबरको क्षति भएको प्रहरी चौकी पथरीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले जानकारी दिए।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।