शनिबार, साउन ९, २०८३

डा गोविन्द केसी अस्पताल भर्ना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- अचानक छातिमा समस्या देखापरेपछि प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातिमा दुखाइ बढेपछि उनलाई सोमबार बिहान ४ बजे मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा भर्ना गरिएको हो । 

उनको अवस्था जटिल नभएपनि रिपोर्ट नआइ केहि भन्न सकिने अवस्था नभएको डाक्टर अभिषेक सिंहले जानकारी दिए । डा केसीको अहिले विशेष चिकित्सकहरुको टोलीले उपचार गरिरहेको छ । 

स्वास्थ्य क्षेत्रको बेथिती सुधारका माग गर्दै १५ पटकसम्म अनसनमा बसेका डा केसीले आफ्ना माग पुरा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । आफूसँग भएको सहमती कार्यान्व्यन नगरे पुनः अनसन बस्ने समेत उनले चेतावनी दिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।