शनिबार, साउन ९, २०८३

गोरखालीको खुकुरी अनलाइनमा (फोटोफिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
खुकुरी नेपाली वीरताको पहिचान । खुकुरीकै भरमा हाम्रा वीर सपूतले मुलुकको इतिहास रचेको सबैसामु छर्लंग छ । दैनिक जनजीवनमा नयाँ नयाँ औजारहरूको आविष्कार भए पनि हाम्रो मौलिक हतियार खुकुरीको महत्त्व घटेको छैन ।

नेपालको केही जातिले खुकुरी बनाउने कार्यलाई आफ्नो पुख्‍यौली पेसा बनाउँदै आएका छन् । त्यस्तै व्यावसायिक रूपमा खुकुरी बनाई बेच्ने प्रचलन पनि बढ्दो छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा परम्पराग रुपमै विभिन्न डिजाइनका खुकुरी उत्पादन गरिन्छ । पुराना गाडीको पत्ताबाट बनाइने यस्ता खुकुरीको माग स्वदेश तथा विदेशबाट भइरहेको व्यवसायी बताउँछन्।

पहिला आरान तथा खुकुरी उद्योगबाट मात्र बिक्री वितरण हुने गरेको खुकुरी अहिले अनलाइनबाट बिक्री हुन थालेको छ। द खुकुरी हाउस, खुकुरीहाउस अनलाइनलगायतबाट कुखुरीको अनलाइन बिक्री हुने गरेको खखी  वेवसाइटका प्रबन्ध निर्देशक सरोज लामाले बताए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।