शुक्रबार, साउन ८, २०८३

 २०७१ अघि ननफाइलर भएका करदाताको दर्ता खारेज गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विस २०७१ भन्दा अघि ननफाइलर (नियमित रुपमा कर नबुझाएका) भएका करदाताहरुलार्इ माघ १ गतेबाट दर्ता खारेज गरिने छ। कुनै वर्ष ३० प्रतिशत सम्म पुगेको छ। स्किम ल्याइएको छ। २०७४ असारसम्म ननफाइलर भएका करदातालार्इ व्याज जरिवाना छुट दिएर फाइलर गर्ने योजना ल्याइएको थियो। 

अर्थमन्त्रालय आन्तरिक राजस्व विभागले स्किममा आउन आग्रह गरेको छ। साताव्यापी राष्ट्रिय कर दिवसको मनाउने सम्बन्धमा गरिएको पत्रकार सम्मेलनमा विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले बताए। 

मंसिर १ देखि साताव्यापी राष्ट्रिय कर दिवस मनाइने भएको छ। यस वर्षको कर दिवसको नारा 'कर : समृद्धी नेपाल सुखी नेपालीको भर' तय गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्