शुक्रबार, साउन ८, २०८३

विवाह मण्डपमा यस्ता देखिए रणवीर र दीपिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चर्चित बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणले विवाह मण्डपमा सजिएको फोटो सार्वजनिक गरेका छन् । गोप्य रुपमा वैवाहिक बन्धनमा बाँधिएका उनीहरुले पहिलो पटक फोटो सार्वजनिक गरेका हुन् ।

बिहिबार साँझको ६ बजे नव दुलाहा सिहं र नव दुलही पादुकोणले आफ्नो विवाहको फोटो इन्स्टाग्राममार्फत सेयर गरेका थिए ।   

बुधबार कोकणी रिवाजमा भएको विवाहमा पादुकोण निकै रोयल लुक्समा देखिएकी थिइन् । त्यस्तै सिंह ह्वाइट आउटफिटमा थिए । फोटोमा दुई निकै खुलस्त रूपमा हाँसेको देखिन्छ । 


बिहिबार भएको सिन्धी रिवाजको विवाहमा भने उनीहरूको क्लोजअप फोटो सेयर गरेको छन् । जसमा दुवै निकै प्यारा देखिएका छन् । सेयर भएका फोटा ७ मिनेटमा ३ लाख भन्दा बढी लाइक पाएको थियो । 

उनीहरूको विवाह इटालीको लेक कोमोमा भएको थियो । विवाहमा सरिक गेस्टहरूलाई विवाह हुने लोकेसन पनि जानकारी दिएको थिएन् । गेस्ट जति सबैलाई बोटमार्फत विवाहको लोकेसनमा पुर्‍याइको थियो । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

❤️

A post shared by Deepika Padukone (@deepikapadukone) on Nov 15, 2018 at 6:36am PST

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।