मन्त्रिपरिषद्ले गरेका २२ निर्णय पाँच दिनपछि सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले गरेका २२ निर्णय लुकाउन खोजेपछि यसको नागरिकस्तरबाट समेत आलोचना भएको छ। सार्वजनिक आलोचना र प्रतिक्रियालार्इ मत्थर पार्न सरकारले पाँच दिनपछि निर्णय बाहिर ल्याएको छ।
कुनै एक पार्टीका कार्यकर्ता एकाएक अर्को पार्टीको महामन्त्रीमा मनोनित भए , सुन्दा पनि अचम्म लाग्छ । मधेसवादी दलहरुमा अहिले यस्तै अचम्मलाग्दो घट्ना भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बस्ने भएको छ। महासमिति बैठकको तयारी लगायतको विषयमा करिव डेढ महिनादेखि एजेण्डामा प्रवेश नगरी केन्द्रीय कार्य समिति बैठक दुई बैठक स्थगित हुँदै आएका थिए।
नारायणकाजी श्रेष्ठ नेपाली वामपन्थी राजनीतिमा एउटा अलगै नाम हो। उनी आफूलाई लागेको कुरा निर्धक्कसाथ व्यक्त गर्छन्। पछिल्लो समयमा नेकपाभित्र विधि र पद्धतिमा जोड दिँदै आएका श्रेष्ठसँग नेपाल समयले गरेको कुराकानी...
राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम उच्च वित्तीय जोखिममा छ। बिहीबार निगमले पछिल्लो आर्थिक अवस्थाको सम्बन्धमा स्वेत पत्र जारी गर्दै निगम उच्च वित्तीय जोखिममा रहेको जानकारी गराएको हो।
प्रहरी महानिरीक्षक सवेन्द्र खनालले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन 'इन्टरपोल' को महासभामा मानव ओसारपासार तथा आतंकवादविरुद्धको अजेन्डा प्रस्तुत गर्ने भएका छन्।
दक्षिणी छिमेकी भारतले बनारसको गंगा नदीमा निर्मित पहिलो मल्टिमोडल टर्मिनल संचालनमा ल्याएको छ। यो टर्मिनल भैरहवाबाट ३२० र वीरगंजबाट ३५७ किलोमिटर दूरीमा अवस्थित छ।
काठमाडौंको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सुरु भएको छ । मेलामा नेपालीदेखि विदेशी सामानहरु राखिएका छन्।
नेपाली सेनाका तीन खेलाडी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकल तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।
बंगलादेशको उच्च अदालतले चर्चित फोटोग्राफर साहिदुल आलमलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। थुनामा रहेको एक सय दुई दिनपछि त्यहाँको उच्च अदालतले उनलाई धरौटीमा मुक्त गर्न आदेश दिएको बंगलादेशी सञ्चारमाध्यमले बिहीबार जनाएका छन्।
श्रीलंकाको संसदमा कुटाकुट भएको छ। श्रीलंकाको पुर्नस्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षकोविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको दोस्रो दिन बिहीबार संसदमा कुटाकुट भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...