शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हस्तकला उत्सव : बाजुराको राडीदेखि खाँदवारीको अल्लोसम्म

हस्तकला उत्सव : बाजुराको राडीदेखि खाँदवारीको अल्लोसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौंको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेला तथा १४ औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सुरु भएको छ । मेलामा नेपालीदेखि विदेशी सामानहरु राखिएका छन्।

काष्ठकला, धातुकला, सुनचाँदी, अल्लो, ऊनी, सुती, ढाका, पस्मिना, हाते कागज, छालाजन्य सामानका स्टल राखिएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ । प्रदर्शनीमा ललितपुर बुङमतीको रातो मछिन्द्रनाथको मन्दिर नै बनाएर राखिएको छ। त्यहाँ राखिएको बुङमतीको मछिन्द्रनाथ मन्दिर देख्दा भूकम्पअघि त्यहाँ पुगेका आभाष हुन्छ।

मेला मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।