बिहीबार, जेठ २८, २०८३

करेन्ट लागेर मकवानपुरमा एक जनाको मृत्यु

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०
National life
Shivam cement

काठमाडौं- मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर जलेका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

प्रकाशित: Aug 13, 2023| 14:36 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्