शुक्रबार, साउन २, २०८२

आप्रवासी चढेको डुंगा डुब्दा ६ को मृत्यु, १० बेपत्ता 

 |  शनिबार, साउन २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

vianetvianet

बेलायत र फ्रान्सको सीमामा पर्ने संसारकै व्यस्त शिपिङ लेनमा डुंगा डुब्दा ६ जना आप्रवासीको मृत्यु भएको छ। दुर्घटनामा १० जना बेपत्ता भएको बीबीसीले जनाएको छ।

दर्जनौं प्रवासी चढेको डुंगा फ्रान्सको तटमा डुबेको हो। ५० जनाको जिवितै उद्धार गरिएको छ। 

प्रकाशित: Aug 12, 2023| 21:21 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्