बिहीबार, जेठ २८, २०८३

उकालोको हिलोमा गाडी फसेपछि...

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०
National life
Shivam cement

म्याग्दीको रघुगंगा गाउँपालिका–२ को रिसिनचौतारी देखि बैसरी जोड्ने  उकालो सडकको हिलोमा फसेको गाडी धकेल्दै यात्रुहरु। बैसरीमा पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध भएपछि जिप र मोटरसाइकलले प्रयोग गर्ने बैकल्पिक सडक पनि जिर्ण हुदाँ समस्या भएको छ। तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित: Aug 12, 2023| 05:10 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्