मंगलबार, साउन १२, २०८३

थारु समुदायको मौलिक मृत्यु संस्कार

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

घोराही उपमहानगरपालिका–१७, बेलभार गाउँका ७४ वर्षीया स्व पिरलाल थारुको सातौँ पुण्यतिथिको दिन खोलामा नुहाउन जाँदै थारु समुदायका महिला।

थारु समुदायमा मृत्युको दिन र शुद्धशान्तिका दिन परापूर्वकालदेखि गाउँभरिका महिला जम्मा भएर टाउकोमा भाँडा बोकेर खोलामा  नुहाउन जाने परम्परा छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
 

प्रकाशित: Aug 12, 2023| 05:40 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्