नेपालीहरुले मनाउने छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरिएको छ । यो पर्वमा नेपालका तराई र पहाडी क्षेत्रका अधिकांश तालतलाउ, नदीनालालाई झकिझकाउ बनाएर छठीमाताको पूजा गरिएको छ ।
जनकपुरको धनुष सागर पनि छठ पर्वको अवसरमा दुलही जस्तै सिँगारिएको छ । जनकपुरबासीका साथै जनकपुरमा असस्थायी बसोबास गर्नेहरुले पनि धनुष सागरमा पुगेर छठको पूजा गरेका छन् ।
हेर्नुहोस धनुष सागरमा छठको पूजा गर्न पुगेका श्रद्धालुको तस्बिरः
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...