बिहीबार, जेठ २८, २०८३

सिरहामा मिटरब्याजीको आरोपमा महिला पक्राउ

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०
National life
Shivam cement

गोलबजार- सिरहामा चर्को मिटरब्याजको रकम चलाउने आरोपमा एक महिला पक्राउ परेकी छन्। मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

स्थानीय ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बूले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ। साहमाथि प्रहरी र जिल्ला प्रशासनमा उजुरी परेको छ। 
 

प्रकाशित: Aug 10, 2023| 20:48 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्