बिहीबार, जेठ २८, २०८३

डुबानपछि त्रिपालमुनि बास

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०
National life
Shivam cement

तीन दिनदेखि भइरहेको वर्षासँगै कैलालीका विभिन्न नदीमा आएको बाढी बस्ती पसेपछि विस्थापित भएका भजनी नगर क्षेत्रका बासिन्दा अग्लो भाग हुलाकी राजमार्ग सडकखण्डमा त्रिपाल टाँगेर आश्रय लिँदै । डुबानले कैलालीको दक्षिणी क्षेत्र भजनी, जोशीपुर, जानकीनगर क्षेत्रमा बढी प्रभावित भएको छ । तस्बिर : सिद्धराज भट्ट/रासस

प्रकाशित: Aug 11, 2023| 05:50 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्