शुक्रबार, साउन ८, २०८३

काठमाडौंमा यसरी मनाइयो छठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सूर्यको पूजाआराधना गरेर मनाइने पर्व छठको रौनक यतिबेला देशभर छ। विगतका वर्षहरुमा तराईका जिल्लाहरुमा बढी मनाइने यो चार्ड अहिले देशभरका नागरिकले आपसी सद्भाव झल्काउने पर्वका रुपमा मनाउँदै आएका छन् । 

तरार्इका जिल्लासहित काठमाडौंमा पनि छठको रौनक कम भएन । काठमाडौंको गुह्यश्वरीमा छठीमाताको पूजा गर्न पुगेका श्रद्धालु खचाखच थिए । पूजाका लागि बागमतीमा ६ सय २४ स्टल बनाइएको र विगतमा भन्दा यो वर्ष पूजा गर्न आउनेको संख्या बढेको छठ व्यवस्थापन समितिका सदस्य अनिल सिंहले बताए ।

गुह्यश्वरीको पूजा घाटमा छठ पूजा गर्न पहाडे समूदायका मानिस धेरै आउने गरेको सिंहले सुनाए । छठलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था पनि मजबुद बनाइएको सिंहले बताए । पर्वको रौनकतासँगै पूजा गर्न आउने श्रद्धालुको संख्यालाई आधार मानेर सुरक्षा व्यवस्था व्यवस्थित बनाउनुका साथै स्वास्थ्य शिविर र घुम्ति सेवा शिविर सञ्चालन गरिएको पनि उनले बताए ।

हेर्नुहोस म‌ंगलबार राति गुह्यश्वरीमा गएर छठको पूजा गर्ने श्रद्धालुहरू :
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।