सोमबार, चैत २, २०८२

भारतको छत्तिसगढमा विधानसभा चुनाव सुरक्षा व्यवस्था कडा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौ-भारतको छत्तिसगढ राज्यमा विधानसभा चुनावकालागी मतदान भैरहेका बेला सुरक्षा व्यवस्था कडा पारिएको छ । छत्तिसगढ राज्यमा विधानसभाकालागि ९० सिट छन ।

नक्सलबादी माओबादीको प्रभाव क्षेत्र मानिने उत्त क्षेत्रमा सम्भावित घटना हुन नदिन एकलाख सुरक्षाकर्मी परिचालन गरिएको भारतीय संचार माध्यमले जनाएका छन ।

नोभेम्बर १२ र २० गते दुईचरणमा सम्पन्न गर्ने गरी दुई चरणको चुनाव तय गरिए अनुसार पहिलो चरणको मतदान सोमबार भैरहेको छ । उक्त मतदानको नतिजा भने मध्येप्रदेश, तिलंगना, मिजोरम तथा छत्तिसगढको एकैसाथ आगामी डिसेम्बर ११ मा सार्वजनिक गरिने जनाईएको छ ।

छत्तिसगढ भारतीय जनता पार्टी तथा भारतीय कंग्रेस आईको मुख्य प्रभाब क्षेत्र हो । सन २०१३ को विधानसभामा चुनावमा छत्तिसगढबाट विजेपीले ४९ सिट तथा कंग्रेसले ३९ स्थानमा जित हासिल गरेका थिए भने दुईसिटमात्र अन्य पार्टीले  जित हासिल गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।