बिहीबार, साउन ७, २०८३

दमौलीमा बस दुर्घटना, २० यात्रु घाईते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-तनहुको भिमादबाट नारायणगढका लागि हिँडेको बस ब्यास नगरपालीका–१२ को घाँसीकुवामा दुर्घटनामा परेको छ । दुर्घटनामा २० यात्रु घाईते भएका छन ।
ग १ ख ५८४७ नम्बरको बस मोड टर्निङ गर्ने क्रममा सडकबाट करिब २५ मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुका प्रमखु प्रहरी उपरिक्षक सिद्धिबिक्रम शाहले बसमा ३७ जना सबार थिए । दुर्घटनामा २० भन्दाबढि घाईते भएको जानकारी गराए । घाईते एक महिला एक बालक तथा एक पुरुषको अबस्था चिन्ता जनक छ ।  

उनीहरुलाई पोखरामा उपचार भइरहेको छ । अन्य घाईतेको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 
 
 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।