ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेन खर्क क्षेत्रमा फुलेको केन्जो अर्थात पदमचाल फूल। विशेषगरी केन्जो ४ हजार मीटर माथिको उचाइमा पाइन्छ । तस्बिर: सन्तोष पुर्कुटी/रासस