शुक्रबार, जेठ २९, २०८३

ताप्लेजुङको खर्कमा याक

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०
National life
Shivam cement

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको एक खर्कमा रहेका याकहरु । विषेश गरी घ्यु, छुर्फी र मासुका लागि किसानले याक पालन गर्ने गर्दै आइएको छ । एउटा याकको एक लाख रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा चीनका विभिन्न क्षेत्रहरुमा निर्यात हुने गर्दछ । तर लामो समय चीनसँग जोडिएको नाका बन्द हुँदा याक बिक्री हुन सकेका छैन् । चीनमा याक निर्यात नहुँदा किसानहरुलाई आर्थिक सङ्कट बेहोर्नु परेको किसानहरुको भनाइ रहेको छ ।  तस्बिरः दिलकुमार लिम्बू/रासस

 

प्रकाशित: Jul 30, 2023| 04:50 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्