बिहीबार, साउन ७, २०८३

युरोपका १० महंगा खेलाडी : मेस्सी छैटौं, पहिलो को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- सीआईइएस फुटबल अनुसन्धान केन्द्रले हालै मात्र सार्वजनिक गरेको पछिल्लो छ महिनामा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी बसै भन्दा मुल्यवान खेलाडीको छैटौं नम्बरमा परेका छन् । 

युरोपका शीर्ष पाँच लिग (सिरी-ए, ला लिगा, बुन्डेस लिगा, प्रिमियर लिग र लिग वान) बाट गरेको अनुसन्धान अनुसार मेस्सी शीर्ष छैटौं मुल्यवान खेलाडीको सुचिमा परेका हुन् । 

खेलाडीहरु बारे अनुसन्धान उनको एक स्थान्तरण मुल्यका आधारमा मात्र नभई, उसको प्रदर्शन, क्लबमा अनुबन्धित समय, क्लबमा उनको आयुको आधारमा अनुसन्धान गरिएको थियो । 

यसै अनुसन्धानले ३१ बर्षीय स्टार खेलाडी मेस्सीको मुल्य १४९.३७ मिलियन पाउण्ड तोकेको छ । मेस्सी ह्यारी केन र मोहमद सलाह सहित पाँच खेलाडी पछि राखिएको छ । 

पहिलो नम्बरमा फ्रान्स तथा पीएजीका युवा स्टार खेलाडी केलियन एमबाप्पे रहेका छन् । उनको मुल्य १८९ मिलियन पाउण्ड रहेको छ । जसको मुल्य आफ्ना पीएसजी टिम सहकर्मी नेयमार भन्दा १७ मिलियन बढि हो । 

जो गत बर्ष १९८ मिलियन पाउण्डमा पीएसजीमा अनुबन्ध हुदै विश्वको सबै भन्दा महंगा खेलाडी बनेका थिए । पछिल्लो ६ महिनामा युपोपका १० मुल्यवान खेलाडीहरु ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।