बिहीबार, साउन ७, २०८३

नेपाल प्रहरीको कुकुुर स्वर्ण जयन्ती (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नेपाल प्रहरीले अनुसन्धानमा कुकुरलाई प्रयोग गर्न थालेको ५० वर्ष नाघेको छ । यसै सन्दर्भमा नेपाल प्रहरीको कुकुर विद्यालयले मंगलबार स्वर्ण जयन्ती मनायो ।

नेपाल प्रहरीको उक्त विद्यालयमा विशेष अनुसन्धान गर्न सक्ने विभिन्न ८ प्रजातिका  ८६ वटा  कुकुर छन् ।

नेपाल प्रहरीले पहिलो पटक २०२६ सालमा अनुसन्धानमा सहजीकरणका लागि तालिम प्राप्त कुकुर प्रयोग गर्न थालेको हो ।

प्रहरीले जर्मन सेफर्ड, ल्याबरोडर, गोल्डेन रिट्रभर, बिगल, बेल्जियन सेफर्ड, डच सेफर्ड, कर्कर स्पानियल तथा ब्लड हाउन्ड जातका कुकुरलाई विभिन्न जटिल अनुसन्धानमा प्रयोग गर्दै आएको छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।