एनआईसी एशिया बैंकले नेपालीहरुको चार्ड तिहारलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ ।
‘सोच बदलौं ... भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’भन्ने मूल नाराका साथ सुरु भएको यो योजना बैंकले आफ्ना ग्राहकलाई एक सयको बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमाग्राहकमहानुभावहरूले दिने दक्षिणास्वरुपको रकम मोबाइल बैंकिङबाट ट्रान्सफर गर्दा एक सय रुपैयाँ बोनस प्राप्त हुनेछ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४