बिहीबार, साउन ७, २०८३

ठूलो परिमाणमा पटका बरामद 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-नेपाल भारत सीमा नाका रक्सौलबाट नेपाल भित्रँदै गरेको ठूलो परिमाणको पटाका बरामद भएको छ । 

नियमित गस्तीमा रहेको टोलीले तीन लाख ५० हजार मूल्य बराबरको पटाका बरामद गरेको प्रहरीले जनाएको छ । सीमा क्षेत्रबाट तिहार लक्षित उज्यालो बनाउने सामग्री ल्याउँदै अवैध सामान आउनसक्ने भन्दै प्रहरीले नाकामा निगरानी बढाएको छ ।

तिहार तथा छट पर्वलाई लक्षित गरेर नेपाल भित्रिदै गरेको पटका सोमबार बिहान पक्राउ गरेको हो । बरामद गरिएको उक्त पटकालाई संचारकर्मी तथा समाजका अगुवाको उपस्थितिमा नष्ट गरिएको छ ।

नेपाल भित्रिने मुख्य नाका रक्सौल हुदै पटका लगायत अबैध समानको ओसार पसार बढे पछि पर्सा प्रहरीले नियन्त्रणको सक्रियता बढाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।